इन्स्टाखबर प्रभाब : प्रभु बैंकका सीईओ अशोक शेरचन बैंकिङ कसुरमा पक्राउ

बैंक/वित्त

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आइतबार शेरचनलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उनी बैंकिङ कसुरको आरोपमा पक्राउ परेका हुन् ।

इन्स्टाखबर ले प्रभु ग्रुप, प्रभु बैंक तथा सीईओ) अशोक शेरचन तथा व्यस्थापनले बैंक भित्र चलाउदै आएको माफिया तन्त्रको भण्डाफोर गर्दै आएको थियो, हेर्नुहोस हाम्रा कभरेजहरु:

बाफिया भन्दा माथि माफिया: CEO शेरचनको तेस्रो कार्यकाल!

“Prabhu Bank Raid Shock – सीआईबीको छापा, सीईओ गायब – प्रभु बैंकमा नयाँ संकट!”.

जनताको पैसामा प्रभु बैंकको लुट, लालपुर्जा बैंकमा, जग्गा हावामा, १ अर्ब भन्दा बढी मिलोमितोमा अपचलन !

प्रभु OPM स्क्या’म : सांस’द, सिइओ र सिण्डिकेट, मनी, मसल & ड’र्टी पोलि’टिक्स !

हाम्रो सर्वोच्च अदालत: सीईओका लागि टप गियर, गभर्नरका लागि ब्याकबेंच?

अशोक शेरचनको कार्यकाल विवाद: अदालतको निर्णय र प्रभु बैंकको भविष्य