२०८३ कार्तिक ३

महाअष्टमीका दिन राष्ट्रपति पौडेलद्वारा नक्साल भगवती मन्दिरको दर्शन

Headlines राजनीति

राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीका अवसरमा नक्साल भगवती मन्दिरमा पुगेर दर्शन गरेका छन्।

दशैंको महाअष्टमीका दिन राष्ट्रपति पौडेलले मन्दिरमा पुगेर पूजाआजा तथा दर्शन गरेका हुन् ।