प्रभु OPM स्क्या’म : सांस’द, सिइओ र सिण्डिकेट, मनी, मसल & ड’र्टी पोलि’टिक्स !

के तपाईहरूलाई छोटो समयमा अकुत सम्पति कमाउने आइडिया थाहा छ ? सिम्पल छ, कुनै पनि एउटा कम्पनी खोल्ने, अनि सर्वसाधारणलाइ मुर्ख बनाउँदै ‘ओपिएम’ संकलन गर्ने, अन्धाधुन्द कारोबार देखाउने र कम्पनी बन्द गर्ने ….. कम्पनीहरुको लेयारिंग गर्दै कृतिम तरिकाले सेयर मूल्य वृद्धि गर्दै जाने र मिलोमितोको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुलाई मुर्गा बनाउँदै जनताको पैसामा मनी, … Continue reading प्रभु OPM स्क्या’म : सांस’द, सिइओ र सिण्डिकेट, मनी, मसल & ड’र्टी पोलि’टिक्स !