बाफिया भन्दा माथि माफिया: CEO शेरचनको तेस्रो कार्यकाल!

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ (बाफिया) अनुसार एक व्यक्तिले दुई कार्यकालभन्दा बढी CEO बन्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि शेरचन तेस्रो कार्यकालमा छन्, त्यो पनि सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा। तर, यो आदेश प्राप्तिको पृष्ठभूमिमा निकै जटिल र शंकास्पद गतिविधिहरू लुकेका छन् । स्रोतका अनुसार, सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित पार्न ‘सेटिङ’को … Continue reading बाफिया भन्दा माथि माफिया: CEO शेरचनको तेस्रो कार्यकाल!