भारतीय स्वतन्त्रता आन्दोलन ऐतिहासिक घटनाहरूको एउटा यस्तो श्रृंखला थियो जसको अन्तिम उद्देश्य भारतमा ब्रिटिश शासनको अन्त्य गर्नु थियो। यो १९४७ सम्म चल्यो। १५ अगस्ट १९४७ मध्यरातमा स्वतन्त्र भारतका पहिला प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरुले भनेका थिए – ‘धेरै बर्ष पहिला हामीले भाग्यसँग साक्षात्कार ग¥यौं र अब समय आएको छ कि हामीले आफ्नो प्रतिज्ञा पूरा गर्नु छ । आधारातको समयमा जब सारा संसार सुतिरहेको होला त्यतिबेला भारत आफ्नो जीवन र स्वतन्त्रताको लागि जाग्नेछ’ ।
भारतको ७८ औ स्वतन्त्रता दिवसको अवसरमा इन्स्टाखबरको यो विशेष प्रस्तुति टाइम लाइन भिडियो
सबै सँग मित्रता, छैन कसै सँग शत्रुताको नीति नै नेपालको परराष्ट्र नीति : डा.राजन भट्टराई

