सबै सँग मित्रता, छैन कसै सँग शत्रुताको नीति नै नेपालको परराष्ट्र नीति  : डा.राजन भट्टराई

नेपाल-भारत सम्बन्ध सुमधुर रहेको छ र यसलाई सदैव सुमधुर कायम राख्नु पर्ने हुन्छ, दुई नजिकका छिमेकी राष्ट्रहरू बीच सहमति र बिमति का बुँदाहरू सदैव हुन्छ। हामी बीच धेरै सहमतिका बुँदाहरू छन्, थोरै बिमतिहरू छन तर ती महत्वपूर्ण छन ती विषयहरूलाई मिलाउदै अघि बढ्नु पर्छ : डा. राजन भट्टराई नेकपा एमाले स्थाई कमिटी सदस्य, तथा बाग्मती … Continue reading सबै सँग मित्रता, छैन कसै सँग शत्रुताको नीति नै नेपालको परराष्ट्र नीति  : डा.राजन भट्टराई