नेपाल भारत सम्बन्ध : कभी खुसी, कभी गम

नेपाल भारतको सम्बन्धको कुरा गर्दा ‘रोटी बेटी का सम्बन्ध’ भन्ने वाक्यांस सबैभन्दा पहिले आउँछ । तथाकथित राष्ट्रवादको बर्को ओढेर नहेर्ने हो भने साँच्चै विशिष्ठ छ नेपाल भारत सम्बन्ध । विशेषगरी लम्बेतान फैलिएको नेपालको तराइको सिमाना अनि सुदूर पुर्वी र सुदूर पश्चिमी पहाडका वासिन्दाका लागि त दुई देशबीचको सम्बन्धमा कुनै सिमाना नै छैन । रोटीका लागि … Continue reading नेपाल भारत सम्बन्ध : कभी खुसी, कभी गम