ठगी प्रकरणः एमाले पूर्वसांसद एवं प्रभु ग्रुप अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

समाचार

काठमाडौँ । नेकपा (एमाले) का पूर्वसांसद तथा व्यवसायी देवीप्रकाश भट्टचन पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो।

प्रभु ग्रुपसँग जोडिएको आर्थिक हिनामिनाका आरोपमा भट्टचनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।

tthg_tth_npl_rssttr_bk_ain_2058_antrgt_ksr_smtm_prbh_grpk_snyclk_dv_prksh_bhttttcn_pkru2082-07-11

प्रभु रेमिट्यान्स तथा सहकारी संस्थाको रकम प्रभु ग्रुपमार्फत दुरुपयोग गरिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएकाले उनलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।

यो विषयमा instakhabar.com ले २०८१ चैत्र ११ गते गरेको स्पेशल रेपोर्टिंग

प्रभु OPM स्क्या’म : सांस’द, सिइओ र सिण्डिकेट, मनी, मसल & ड’र्टी पोलि’टिक्स !

जनताको पैसामा प्रभु बैंकको लुट, लालपुर्जा बैंकमा, जग्गा हावामा, १ अर्ब भन्दा बढी मिलोमितोमा अपचलन !