राष्ट्र बैंकद्धारा दुई वटा बाँणिज्य बैंकलाई कारवाही

Uncategorized

नेपाल राष्ट्र बैंकले दुई वटा बाँणिज्य बैंकहरुलाई कारवाही गरेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०७८–०७९ को तेस्रो त्रैमासमा कायम गर्नुपर्ने अनिवार्य नगद मौज्दात कायम नगरेकाले स्टान्र्डड चाार्टड बैंक नेपाल र एनसीसी बैंकलाइ कारवाही गरिएको हो ।

SCB Nepal gets New Chairman
कारवाहीस्वरुप स्टान्र्डड चार्टड बैंकलाई पहिलो पटक ६३ हजार पाँच सय ९७ रुपैंयाँ ८३ पैसा र एनसीसी बैंकलाई पहिलो पटक ४९ हजार आठ सय ८१ रुपैंयाँ ७५ पैसा जरिवाना तिराईएको राष्ट्र बैंकले जानकारी दिएको छ ।