MCC NEpal

एमसीसीलाई परिमार्जन गरेर अनुमोदन गर्ने नेकपाको निर्णय

विविध

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

आज बसेको नेकपाको स्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार के संशोधन गर्ने भन्ने पार्टीका वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गरिनेछन् ।

MCC – सम्क्षिप्त विवरण र सम्झौताको पूर्ण पाठ

नेकपाको नाटक सकिन्छ, मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (MCC) पास हुन्छ

के हो बहुचर्चित मिलेनियम च्यालेन्ज कम्प्याक्ट (MCC)

नेपालको MCC यात्रा

आन्तरिक अस्पष्टता,अन्तरास्ट्रिय बेइज्जती : परिक्षामा ५