MCC NEpal

नेपालको MCC यात्रा

विविध

नेपालको एमसीसी यात्रा

कम्प्याक्ट तर्जुमा गर्न गरिएका सम्झौता संलग्न सरकार

बि.सं २०७४ भाद्र २९ “मिलेनियम च्यालेन्ज कम्प्याक्ट” मा हस्ताक्षर – तत्कालिन नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की (प्रधानमन्त्री: शेरबहादुर देउवा ) बि.सं २०७३ श्रावन ५

“Amended and Restated Initial Engagement Technical Assistance Grant Agreement between MCC and GoN” – तत्कालिन अर्थमन्त्री : बिष्णु प्रसाद पौडेल, प्रधानमन्त्री:के.पी शर्मा ओली बि .सं २०७२ भाद्र २८

First Amendment to Initial Engagement Technical Assistance Grant Agreement between MCC and GoN – तत्कालिन अर्थमन्त्री : रामशरण महत, प्रधानमन्त्री: सुशील कोइराला बि .सं २०७१ चैत्र २६

पूर्व सचिब कृष्ण ज्ञवालीलाई कम्प्याक्ट कार्यक्रम तयारीका लागी राष्ट्र संयोजक र तत्कालिन अर्थमन्त्री राम शरण महतको संयोजकत्वमा निर्देशक समितिको गठन सन् २०१५ फ़ेब्रुवरी दोश्रो साता

( बि .सं २०७१ माघको अन्तिम हप्ता)

एमसीसीले नेपाललाई कम्प्याक्टका लागि छनोट गरेको जानकारी – तत्कालिन अर्थमन्त्री : रामशरण महत, प्रधानमन्त्री: सुशील कोइराला कम्प्याक्ट सम्झौता

 

सार्बभौम निकायबाट अनुमोदन गने देशहरु :

घाना एमसीसी अनुदान पहिलो कम्प्याक्टका लागी ५४७ मिलियन अमेरिकान डलर – फेब्रुअरी २००७ – फेब्रुअरी २०१२ एमसीसी अनुदान दोश्रो कम्प्याक्टकालागी ४९८.२ मिलियन अमेरिकन डलर, घाना सरकारको तर्फबाट लगानी: ३७ मिलियन अमेरिकन डलर – मार्च २०१६

भानुआटु गणराज्य एमसीसी अनुदान ६७ मिलियन अमेरिकन डलर – २० अप्रिल २००६

लाईबेरिया गणराज्य एमसीसी अनुदान २५७ मिलियन अमेरिकन डलर – २०१६-२०२१

नामिबिया एमसीसी अनुदान ३०४ मिलियन अमेरिकन डलर – १८ नोभेम्बेर २००८

एल साल्वाडोर एमसीसी अनुदान २७७ मिलियन अमेरिकन डलर – ३१ अक्टोबर २०१४

जर्जिया एमसीसी अनुदान २९५ मिलियन अमेरिकन डलर – अक्टोबर २८, २००५