नेपालको MCC यात्रा

नेपालको एमसीसी यात्रा कम्प्याक्ट तर्जुमा गर्न गरिएका सम्झौता र संलग्न सरकार बि.सं २०७४ भाद्र २९ “मिलेनियम च्यालेन्ज कम्प्याक्ट” मा हस्ताक्षर – तत्कालिन नेपालका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की (प्रधानमन्त्री: शेरबहादुर देउवा ) बि.सं २०७३ श्रावन ५ “Amended and Restated Initial Engagement Technical Assistance Grant Agreement between MCC and GoN” – तत्कालिन अर्थमन्त्री : बिष्णु प्रसाद पौडेल, प्रधानमन्त्री:के.पी … Continue reading नेपालको MCC यात्रा