के हो बहुचर्चित मिलेनियम च्यालेन्ज कम्प्याक्ट (MCC)

नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको कंग्रेसद्वारा २००४ मा स्थापित् संस्था मिलेनियम च्यालेन्ज कर्पोरेशन (MCC) बीच तत्कालीन अर्थमन्त्री मा. ज्ञानेन्द्रबहादुर काकी द्वारा सम्वत् २०७४ भाद्र २९ (तदनुसार सेप्टेम्वर १४, २०१७) मा “मिलेनियम च्यालेन्ज कम्प्याक्ट” सम्प्झौता सम्पन्न भएको थियो । नेपाल सरकार, निजी क्षेत्र र बिकासका साझेदारहरु सँगको परामर्स, छलफल एवम आर्थिक विश्लेषण पश्चात नेपाल सरकार … Continue reading के हो बहुचर्चित मिलेनियम च्यालेन्ज कम्प्याक्ट (MCC)