८ पढेका श्रीमानले डिग्री पढेको ईर्ष्याले श्रीमतीलको हातका औला छिनाईदिएपछि ….

विविध

एजेन्सी । सुन्दापनि अचम्म लाग्छ , एक ईर्ष्यालु पतिले म मास्टर डिग्री मेहनत गरेर पढ्छु भन्ने सोचेर विश्वविद्यालय भर्ना भएकी पत्नीको एउटा हातका सबै औला नै छिनाईदिए ।उक्त दु’ष्कर्म गर्ने पति अहिले जेल जीवन भोगिरहेका छन् । उनकी श्रीमतीले अनुमतिबिना मास्टर डिग्री अध्ययन शुरू गरिन् । यही कारण जंगिएर उनले दाहिने हातका सबै औला नै काटिदिए ।

३० बर्षका रफीकुल इस्लामले मात्र २१ बर्षकी आफ्नै श्रीमतीको औला छि’नाएका हुन् ।  उनले पत्नीको औला का’ट्नका लागि पत्नीको आँखामा पट्टी बाँधिदिए, मुखमा टेप लगाइदिए र भने आज म तिमिलाई सप्र्राईज दिँदैछु । श्रीमानको यो प्रताव मायालु लागेर उनले हात उनैको जिम्मा लागाईन् । त्यसपछि श्रीमानले आँखामा पट्टी बाँधिदिए, मुखमा टेप लगाइदिए । एकैछिनमा बज्रपा’त भयो । राक्षस श्रीमान्ले ५ वटै औला छिनाईदिए । त्यति मात्र हैन की का’टिएका औला उनले फोहोरको थुप्रोमा लुकाईदिए  ता की फेरी डाक्टरको सहायताले ती औला जोड्न नपाउन् । तर यो अत्यन्तै भ’यावह आक्र’मण, धोकापछि पनि उनले पढाईलाई जारी राखिरहेकी छिन् । इस्लाम जो संयुक्त अरब इमिरेटमा एक प्रवासी कामदार हो , उसले आफ्नी पत्नीलाई चेतावनी दिएका थिए । यदि पढाई सुरु गरे त्यसको  भयानक परिणाम आउनसक्छ । घर आएपछि नभन्दै त्यस्तै भयो । द टाइम्समा लेखिए अनुसार उनी विदेशबाट घर आएपछि उनकी श्रीमतलाई अचानक, आँखा बन्द गर भने,  हात बाँधिदिए,  मु’खमा टेप लगाईदिए र भने की आज तिमिलाई म सरप्राइज गिफ्ट दिँदैछु । तर उसको सरप्राईज त्यही बन्यो ।  घटना बंगलादेशको हो । बांग्लादेशका पुलिस प्रमुख मोहम्मद सलाउद्दीनले बताए अनुसार श्री इस्लामलाई राजधानी ढाकाबाट गिरफ्तार गरिएको छ ।

उस्तो भ’यावह घटना जसले सबैलाई स्तव्ध बनाउँछ । यसैले उसलाई आजीवन कारावासमा राख्न मानवअधिकारवादी समुहले भनेको छ ।

सुश्री अख्टरअहिले झनै संघर्षशील बनेकी छिन् । दाहिने हातका औला काटिए’पछि अहिले उनी देब्रे हातले देख्न अभ्यास गरिरहेकी छिन् । उनी देब्रे हातले लेख्ने अभ्यासमा चाँडै पोख्त भएकी छिन् ।

उनले पढाई फेरी सूरु गरेकी छिन् । जसरीपनि मास्टर डिग्री हासिल गर्ने र सरकारको उच्च ओहोदामा जागिर खाने उनको लक्ष्य जसरी नी पुरा गर्ने कार्यमा मेहनत गरिरहेकी छिन् । अहिले उनी आफ्ना माता–पिताका घरमा फिर्ता गएकी छिन् । त्यही बसेर अध्ययन पुरा गर्ने लक्ष्य राखेकी छिन् । त्