काठमाडौंमा भूकम्पको धक्का

समाचार

काठमाडौंमा केहीबेर अघि भूकम्पको धक्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु  माझिटार रहेको थियो ।