प्रतिनिधिसभाको बैठक बस्दै

Headlines राजनीति

काठमाडौं । प्रतिनिधिसभाको आज मंगलबार बस्ने भएको छ ।

बैठक आज दिउँसो १ बजे सिंहदबारमा बस्ने भएको हो ।

आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।