instanewsdesk | प्रकाशित मिति: २०८२ असार २७, शुक्रबार १२:५१
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि मौद्रिक नीति सार्वजनिक गरिरहेको छ। यो गभर्नर डा. विश्वनाथ पौडेलले पदभार ग्रहण गरेपछिको पहिलो मौद्रिक नीति हो।
आर्थिक वर्ष २०८२/८३ मौद्रिक नीतिको लाइभ युट्यूब लिंक