कलंकको रेकर्ड ओपनिङ…………

मनोरंजन

बलिवुडमा बुधबार रिलिज भएको मल्टिस्टार फिल्म कलंकले पहिलो दिन यस बर्षकै धेरै कलेक्सन गरेको छ । कलंकले यस बर्ष रिलिज भएका फिल्म मध्ये अहिलेसम्म धेरै कलेक्सन गरेको हो ।