करिना डान्स इंडिया डान्सको जज , ८० करोड पारिश्रमिक

मनोरंजन

बलिउड अभिनेत्री करिना कपुरले भारत कै ठुलो डान्स कम्पिटिसन शो ‘डान्स इंडिया डान्स’मा निर्णायकको रुपमा काम गर्ने पक्का भएको छ ।  भारतीय टिभी रियालिटी सो ‘डान्स इन्डिया डान्स’को निर्णायकमा बस्न करिनाले ८० करोड भारतीय रुपैयाँको डिमाण्ड गरेको र उक्त रकममा सम्झौता भइसकेको भारतीय मिडियाको रिपोर्ट छ ।