सक्षम घिमिरे, नेपाल न्यूज बैक
त्रिभुवन विश्व विद्यालयमा संयुक्त विद्यार्थी संंगठनले आज विभिन्न नारा सहित प्रर्दशन गरेका छन् ।
उनीहरुले शैक्षिक संस्थाहरुमा हुने छात्रा हिंसा बिरुद्ध एकजुट बनौँ, क्याम्पसहरु सुन पसल होइनन, विश्व विद्यालयमा प्रहरी होइन प्राध्यापक पठाउँ, ओइ सरकार ओई विद्यालय शिक्षा विद्येयक खोई लेखिएका पम्पलेट सहित प्रदर्शन गरेका हुन् ।

