डा. प्रेमसिंह बस्न्यात पक्राउ

विविध

काठमाडौँ -नेपाली सेनाका पूर्वसहायक डा. रथि प्रेम सिंह बस्न्यातलाई प्रहरीले पक्राउ परेको छ ।

लकडाउन उल्लंघनको आरोपमा प्रहरीले  काठमाडौँ शंखपार्कबाट उनलाई पक्राउ गरेको हो । नेपाली भूमिमा भारतले  अतिक्रमणविरुद्ध आयोजना पत्रकार सम्मेलनस्थलबट नेपाली सेनाका पूर्वसहायक डा रथि प्रेम सिंह बस्न्यात  पक्राउ गरिएको जनाएको छ।