काठमाडौं । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आउने भएकी छन् ।
काठमाडौंको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन उत्सवमा सहभागी हुन उनी शनिबार नेपाल आउन लागेकी हुन् ।
बिहीबार काठमाडौं आएर बादशाह क्यासिनो गएका अभिनेता सञ्जय दत्त शुक्रबार फर्किएका छन् ।

सोही क्यासिनो उद्घाटन उत्सवमा आज सन्नी लियोनी आउन लागेकी हुन् ।
