काठमाडौं । तिहारमा मिठाईको आशा गरेका भारतको मदुराईका एक Social Media Influencer को घरमा TV, Fridge र Washing Machine को लाइन लाग्यो। मिठाईको Box मागेको एउटा Social Media Post ले उनलाई यस्तो COD आतंकमा फसाउला भन्ने सायद उनले कल्पना पनि गरेका थिएनन्।
मदुराईका Veeramani ले अक्टोबर २०२६ को सुरुवातमा आफ्नो Instagram Account मार्फत Phone Number र Home Address अपलोड़ गर्दै शुभेच्छुकलाई दीपावलीको मिठाई पठाइदिन रिक्वेस्ट गरेका थिए।

तर केही ‘शुभेच्छुक’ ले मिठाई होइन, उनको नाम र ठेगाना प्रयोग गरेर महँगा Electronics का Cash on Delivery (COD) Order गर्न थाले।
Amazon र Flipkart जस्ता E-commerce Platform बाट TV, Refrigerator, Washing Machine र Smartphone सहितका सामान Order गरिए। छोटो समयमै करिब १५ वटा Parcel उनको घरमा पुगे। तीमध्ये एउटा TV को मूल्य मात्रै भारतीय रुपैयाँ १ लाख ६९ हजार थियो।
अब घरमा Delivery Boy आउँछन्, सामान देखाउँछन् र पैसा माग्छन्। Veeramani को जवाफ एउटै हुन्थ्यो—’मैले Order गरेको होइन, पैसा पनि छैन!’
COD Delivery मा सामान बुझ्न OTP र पूरा भुक्तानी आवश्यक पर्ने भएकाले सामान Delivery हुन सकेन। तर लामो दूरी पार गरेर आएका Delivery Boy भने अनावश्यक हैरानीमा परे। छिमेकीका अनुसार Swiggy र Zomato का Food Delivery Rider समेत नक्कली Order लिएर उनको घर पुग्न थालेका थिए।
मिठाईको सट्टा तनावको Delivery!
Veeramani ले भिडियोमार्फत Prank गर्नेहरूलाई यस्तो गतिविधि बन्द गर्न आग्रह गरे। आफूले Order नगरेका सामानको पैसा तिर्न नसक्ने र Delivery कर्मचारीहरूलाई अनावश्यक दुःख भएको भन्दै उनले सार्वजनिक अपिल गरे।
लगातारको तनाव, छिमेकीको गालीगलौज र मानिसहरूको प्रश्नबाट आजित भएपछि उनले मदुराई नै छाड्ने सोच बनाएको समेत सार्वजनिक गरे।
त्यतिले पनि पुगेन। उनको Phone Number दुरुपयोग गरेर Kidney Donation सम्बन्धी सोधपुछका फोनसमेत आउन थालेको उनले बताएका थिए।
Social Media मा JCB Excavator, Ambulance, Rocket र भारतीय रुपैयाँ ७० करोड मूल्यको T-९० Military Tank सम्म Order गरिएको भन्दै Screenshot भाइरल भए। यद्यपि यी असाधारण Order हरूको वास्तविक Delivery भएको कुनै प्रमाण सार्वजनिक भएको छैन।
अन्ततः Prank बन्यो Brand Marketing!
Veeramani ले भिडियोमार्फत Prank गर्नेहरूलाई यस्तो गतिविधि बन्द गर्न आग्रह गरे। आफूले Order नगरेका सामानको पैसा तिर्न नसक्ने र Delivery Boyहरूलाई अनावश्यक दुःख भएको भन्दै उनले सार्वजनिक अपिल गरे।
लगातारको तनाव, छिमेकीको गालीगलौज र मानिसहरूको प्रश्नबाट आजित भएपछि उनले मदुराई नै छाड्ने सोच बनाएको समेत सार्वजनिक गरे।
त्यतिले पनि पुगेन। उनको Phone Number दुरुपयोग गरेर Kidney Donation सम्बन्धी सोधपुछका फोनसमेत आउन थालेको उनले बताएका थिए।
Social Media मा JCB Excavator, Ambulance, Rocket र भारतीय रुपैयाँ ७० करोड मूल्यको T-९० Military Tank सम्म Order गरिएको भन्दै Screenshot भाइरल भए। यद्यपि यी असाधारण Order हरूको वास्तविक Delivery भएको कुनै प्रमाण सार्वजनिक भएको छैन।
Social Media Users Beware!
यो घटना केवल एउटा रमाइलो Prank को कथा होइन, व्यक्तिगत सूचना सार्वजनिक गर्दा अपनाउनुपर्ने सावधानी र Digital Harassment को जोखिमको चेतावनी पनि हो।
कसैको Phone Number र Home Address प्रयोग गरेर Fake COD Order गर्नु मनोरञ्जन होइन। यसले सम्बन्धित व्यक्तिसँगै निर्दोष Delivery कर्मचारी र व्यवसायलाई समेत समस्यामा पार्छ।
Like र Views कमाउन अरूको जीवनलाई Delivery Address नबनाऔँ। Prank त्यतिबेलासम्म मात्र रमाइलो हुन्छ, जतिबेलासम्म त्यसले अरूलाई वास्तविक दुःख दिँदैन।
नत्र, मिठाईको आशामा गरिएको एउटा Post ले घरमा TV र Fridge त पुर्याउला, तर त्यसको Bill तिर्ने जिम्मेवारी भने आफ्नै काँधमा आउन सक्छ!



