किन कमजोर छ लगानीको वातावरण र व्यवसायीको मनोबल?: मनोज पौडेल

मनोज पौडेलका ५ प्रमुख निष्कर्ष १. नीतिगत अनिश्चितता: मैले बुझ्दा लगानीकर्ताले नेपालमा सबैभन्दा बढी हिसाब गर्ने कुरा करको दर वा प्रक्रियाको ढिलाइ होइन, भइसकेको निर्णय उल्टिने सम्भावना हो । कर, जग्गा, विदेशी मुद्रा वा सेयर हस्तान्तरणका नियम आयोजनाको बीचमा फेरिएका उदाहरण धेरै छन् । त्यस्तो हरेक घटना एउटा आयोजनामा सीमित रहँदैन, पछि आउने सबै लगानीकर्ताको … Continue reading किन कमजोर छ लगानीको वातावरण र व्यवसायीको मनोबल?: मनोज पौडेल