किन कमजोर छ लगानीको वातावरण र व्यवसायीको मनोबल?: निरज गिरी

निरज गिरीका ५ प्रमुख निष्कर्ष १. बजारमा संस्थागत लगानीकर्ताहरुको न्युन उपस्थिति तथा भएका संस्थागत लगानीकर्ता जस्तै नागरिक लगानी कोष, कर्मचारी संचय कोष, सामाजिक सुरक्षाकोष जस्ता संस्थाहरुको लगानी निर्देशिकाहरुलाई असाध्यै संकूचित बनाइएको कारणले लगानी गर्न सहज नभएको । २.संस्थागत बाहेकका ठुला लगानीकर्ताहरु हाल बजारमा भएका छानबीन तथा अन्य प्रकारका काम कारवाहीका कारण सशंकीत अवस्थामा रहेकोले लगानी … Continue reading किन कमजोर छ लगानीको वातावरण र व्यवसायीको मनोबल?: निरज गिरी