मतदान धमाधम : सहमहामन्त्रीका उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

राजनीति

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मतदान जारी रहेको छ ।

बिहान ७ बजेपछि शुरू भएको मतदान साँझ ५ बजेसम्म गर्न पाइनेछ ।

यसै क्रममा सहमहामन्त्रीका उम्मेदवार अजयबाबु शिवाकोटीले पनि मतदान गरेका छन् ।