Instakhabar
Instant news at your fingertips
वाकोटको काफलडाँडामा पहिरोसँगै रुख ढलेपछि सडक अवरुद्ध भएको छ।
बर्खायाममा पहिरो र सडक भासिने जोखिमका कारण यातायात प्रभावित हुँदै आएको छ।