बहुचर्चित युनिटी लाइफका सञ्चालक विष्णु क्षेत्रीको मृत्यु

विविध

युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक विष्णु क्षेत्रीको आइतबार बिहान मृत्यु भएको छ । मेडिसिटी अस्पतालमा उपचार गराइरहेका क्षेत्रीलाईसमस्या झन् बढेपछि मेडिसिटी ल्याइएको थियो । आइतबार बिहान ९ बजे उहाँको निधन भएको हो। क्षेत्रीको मल्टीअर्गान फेलिएरबाट मृत्यु भएको जनाईएको छ।