Instakhabar
Instant news at your fingertips
राष्ट्रपति रामचन्द्र पाैडेल समक्ष महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन पेश गरिएकाे छ ।
महालेखा परीक्षक तोयम रायाले राष्ट्रपति समक्ष उक्त वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।