मंगलबार राति ११ बजेर ५६ मिनेट जाँदा काठमाडौं आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको धक्का काठमाडाैं उपत्यकासहित पूर्वी नेपालमा पनि गरिएको थियो। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दोलखाको गौरिशंकर गाउँपालिकाको जुँगु आस पास केंद्रबिन्द्रु गरि ५ .३ रेक्टर स्केलको भूकम्प गएको हो ।