AGM Under The Shadow of CIB: एउटा असाधारण साधारण सभा

आफ्नो इतिहासकै गम्भीर सङ्कटमा रहेको प्रभु बैंकले यहि पौष ३० गतेको लागि आफ्नो चौबिसौ बार्षिक साधारण सभा आव्हान गरेको छ | चौतर्फी संकटमा घेरिएको बैंककै केन्द्रिय कार्यालयमा बस्ने यस साधारण सभामा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरिनेछ। लेखापरीक्षकको प्रतिवेदनसहित वित्तीय अवस्थाको विवरण, नाफा–नोक्सान विवरण तथा सोही … Continue reading AGM Under The Shadow of CIB: एउटा असाधारण साधारण सभा