प्रभु बैंक ठगी प्रकरण: शेरचनसहित ५ जनामाथि पाँच दिन म्याद थप

प्रभु बैंकका सिइओ अशोक शेरचनसहित ५ जनालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। पाटन उच्च अदालतले शेरचनसहित बैंकका डिसिओ मणिराम पोखरेल, सिसिओ रिवाश श्रेष्ठ, राजेन्द्र शाक्य र सुगेन भन्ने सुजिन शाक्य, गुण ग्रुपका अध्यक्ष राजेन्द्र शाक्यलाई पुनः पाँच दिन म्याद थप गरेको हो। न्यायाधीश चन्द्रबहादुर सारु र गीताप्रसाद तिम्सिनाको इजलासले … Continue reading प्रभु बैंक ठगी प्रकरण: शेरचनसहित ५ जनामाथि पाँच दिन म्याद थप