प्रभु बैंक प्रकरण: सीआईबीले बैंकर्स संघको रोहबर अस्वीकार गर्‍यो, सीईओ शेरचनमाथि सीआईबीको कडा कानुनी अडान

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई नेपाल बैंकर्स संघको रोहबरमा हाजिर जमानीमा छोड्न अस्वीकार गरेको छ। बैंकर्स संघले शेरचन सीईओ पदबाट निलम्बित भइसकेकाले विगतका घटनाझैँ संघकै रोहबरमा रहने व्यवस्था गर्न अनुरोध गरेको थियो। प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन र उनका व्यवसायिक साझेदार कुसुम लामाबीच चुलिएको … Continue reading प्रभु बैंक प्रकरण: सीआईबीले बैंकर्स संघको रोहबर अस्वीकार गर्‍यो, सीईओ शेरचनमाथि सीआईबीको कडा कानुनी अडान