“प्रभु बैंक केस: सीईओसहित शीर्ष अधिकारीको थुनामा थप ४८ घण्टा”
काठमाडौँ । बैंकिङ कसूर सम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रभु बैंकका सीईओ अशोक शेरचन, डीसीओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यलाई थुनामा राख्ने म्याद दुई दिनका लागि थपिएको छ। उच्च अदालत पाटनको वाणिज्य इजलास— न्यायाधीश सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको एकीकृत इजलास—ले थप दुई दिन म्याद थप गर्न आदेश जारी गरेको हो। राष्ट्र बैंकका … Continue reading “प्रभु बैंक केस: सीईओसहित शीर्ष अधिकारीको थुनामा थप ४८ घण्टा”
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed