ठगी प्रकरणः एमाले पूर्वसांसद एवं प्रभु ग्रुप अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ

काठमाडौँ । नेकपा (एमाले) का पूर्वसांसद तथा व्यवसायी देवीप्रकाश भट्टचन पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार ललितपुरबाट पक्राउ गरेको हो। प्रभु ग्रुपसँग जोडिएको आर्थिक हिनामिनाका आरोपमा भट्टचनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ। [pdf-embedder url=”https://instakhabar.com/wp-content/uploads/2025/10/tthg_tth_npl_rssttr_bk_ain_2058_antrgt_ksr_smtm_prbh_grpk_snyclk_dv_prksh_bhttttcn_pkru2082-07-11.pdf”] प्रभु रेमिट्यान्स तथा सहकारी संस्थाको रकम प्रभु ग्रुपमार्फत दुरुपयोग गरिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएकाले … Continue reading ठगी प्रकरणः एमाले पूर्वसांसद एवं प्रभु ग्रुप अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ