बैंकिङ क्षेत्रको दबाव सम्वोधन गर्न बहुआयामिक ढङ्गले लाग्नु पर्दछ : डा. प्रकाशकुमार श्रेष्ठ

पछिल्लो समय बैंक तथा वितिय संस्थाहरूको स्वास्थ्य अलि दबाव मै रहेको छ । बैंकहरुको निस्क्रिय कर्जाको दबाव, गैर बैंकिंग सम्पत्तिको दबाव बढेको छ । नाफाको दर त्यति राम्रो छैन, बैंकहरुले लाभांश बाड्न सकिरहेका छैनन्। यसरी समग्रमा बैंक तथा वित्तिय संस्थाहरू हाल दबावमा रहेको अवश्य हो । तर हाल देखिएको दबाव , थ्रेट नै भइसकेको भने … Continue reading बैंकिङ क्षेत्रको दबाव सम्वोधन गर्न बहुआयामिक ढङ्गले लाग्नु पर्दछ : डा. प्रकाशकुमार श्रेष्ठ