प्रभु बैंकमा डबल ट्रबल : एकैचोटि १४ संस्थापकहरुको गुड़बाई नमस्ते!
काठमाडौं । प्रभु बैंकमा एकाएक ठूलो हलचल देखिएको छ । बैंकका १४ जना संस्थापक सेयरधनी एकैपटक बाहिरिने भएका छन् । उनीहरूले आफनो स्वामित्वमा रहेका सेयर बिक्रीमा राख्दै बैंकसँगको संस्थापक हैसियतबाट बिदा लिन लागेका हुन् । बैंकका अनुसार, राजकुमार पोखरेलले सबैभन्दा धेरै ९९ हजार ८१९ कित्ता सेयर बिक्रीमा राखेका छन् । साथै, अन्य सेयरधनीहरूमध्ये कर्ण प्रसाद … Continue reading प्रभु बैंकमा डबल ट्रबल : एकैचोटि १४ संस्थापकहरुको गुड़बाई नमस्ते!
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed