नुनका सोझा नेपालीहरु माथि, पुन: नुन माफियाको गिद्धेदृष्टी

के तपाईँलाई थाहा छ ? तपाई हामीले हरेक दिनजसो खाने नुनको मूल्य कति छ ? मात्र २६ रुपैयाँ प्रति किलो, हो नेपालमा साल्ट ट्रेडिङ कर्पोरेसनले मात्रै देशभर बिक्री वितरण गर्दै आएको नुनको मूल्य २६ रुपैयाँ प्रति किलो रहेको छ, त्यो पनि आयोडिनयुक्त नुन, तर कल्पना गर्नुहोस् त एक दिन बिहानै तपाई नजिकको पसलमा नुन किन्न … Continue reading नुनका सोझा नेपालीहरु माथि, पुन: नुन माफियाको गिद्धेदृष्टी