काठमाडौं, नेपाल – [मिति] – एक अग्रणी विश्वव्यापी टेक ब्रान्ड, आइटेलले आफ्नो “क्या दामी छ!,” स्मार्टफोन Itel A80 लन्च गरेको छ जसमा सेगमेन्ट फर्स्ट IP54 र १२० हर्ट्ज रिफ्रेस रेट जस्ता आकर्षक विशेषता रहेका छन् ।
निर्बाध र ल्याग रहित पर्फमेन्स, दामी भिजुएल र अन्य दामी फिचरहरु सहित विद्यार्थी, गेमर, प्रविधि प्रेमी र व्यवसायीहरु सबैको मन जित्ने उद्देश्यले यो फोन डिजाइन गरिएको बताइएको छ । अर्कोतर्फ, IP54 रेटिङ प्राप्त गर्ने यस सेगमेन्टकै पहिलो फोन Itel A80 ले ग्राहकहरूलाई धुलो र पानीका छिटाहरूबाट चिन्तामुक्त रहन मदत गर्दछ ।
स्टाइलिश र हलुका डिजाइन भएको Itel A80 तीन प्रिमियम रंगहरू, स्यान्डस्टोन ब्ल्याक, ग्लेशियर ह्वाइट, र वेभ ब्लूमा उपलब्ध छन् ।

Itel A80 का विशेषताहरु यस प्रकार रहेका छन्:
दामी डिस्प्ले: मनमोहक रंगहरू र डाइनामिक पोर्ट भएको ६.७ इन्चको HD+डट-इन डिस्प्ले
दामी र टिकाउ ब्याट्री: दिनभरिको साथ सुनिश्चित गर्ने ५०००mAh ब्याट्रीले
दामी र स्टाइलिश डिजाइन: आकर्षक रंगहरूमा प्रिमियम फिनिशको साथ स्लीक डिजाइन
दामी र स्मुद पर्फमेन्स: Unisoc T603 अक्टा-कोर प्रोसेसर, 8GB* RAM (4GB+4GB मेमोरी फ्युजन), र 128GB स्टोरेज भएको सहज मल्टिटास्किङ र कुशल पर्फमेन्स
दामी फोटोग्राफी: स्पष्ट तस्बिरहरू खिच्नको लागि १३ मेगापिक्सेल एआई डुअल रियर क्यामेरा र सेल्फीहरूको लागि ८ मेगापिक्सेल फ्रन्ट क्यामेरा
– दामी सुरक्षा: थप सुरक्षा र सुविधाको लागि साइड-माउन्ट गरिएको फिंगरप्रिन्ट र फेस अनलक
– अत्याधुनिक कनेक्टिभिटी: ४G VoLTE सपोर्ट सहितको डुअल सिम, GPS, WiFi २.४, BT ५.०, FM, र टाइप-C कनेक्टिभिटी।
– पछिल्लो एन्ड्रोइड अनुभव: नवीनतम सुविधाहरू र सुरक्षा अपडेटहरू सहितको एन्ड्रोइड १४ Go Edition
- युनिक फिचरहरु: चार्ज गर्दा ब्याकलाइट इफेक्ट र ल्यान्डस्केप डिस्प्ले विजेटहरू
- सहज १२० हर्ट्ज रिफ्रेस रेट
१००-दिनको रिप्लेसमेन्ट वारेन्टी र नेपालभरि ५०भन्दा बढी सेवा केन्द्रहरूको साथ itel A80 अब अहिलेसम्मकै सबैभन्दा उचित मूल्य, केवल रु १२,९९० मा उपलब्ध छ।
