वाणिज्य बैंकका CEO को कार्यकाल: कानुनी विवाद, संभावित असर र बैंकिङ क्षेत्रमा पर्ने प्रभाव

नेपालको बैंकिङ क्षेत्रमा अहिले एउटा गम्भीर कानुनी विवाद उठेको छ, जसले समग्र वित्तीय प्रणालीमा दीर्घकालीन असर पार्न सक्छ। बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) २०७३ जारी भएपछि वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) को कार्यकाल ८ वर्ष तोकिएको थियो। तर, हालै उच्च अदालतले वाणिज्य बैंकका CEO हरूको कार्यकालको हदबारे नयाँ निर्णय दिंदै बैंशाख ९ गतेसम्म … Continue reading वाणिज्य बैंकका CEO को कार्यकाल: कानुनी विवाद, संभावित असर र बैंकिङ क्षेत्रमा पर्ने प्रभाव