सार्वजनिक यातायातको भाडा दर ब्रिधि भएको छ |
सोमबारदेखि नै लागू हुने गरी यातायात व्यवस्था विभागले नयाँ भाडादरको सूची सार्वजनिक गरेको छ । विभागका अनुसार यात्रुवाहक गाडीको भाडा ३ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ ।भाडा ननधावरणका वर्नभन्न १३ सूचकलाई आधार मान्दै विभागले सार्वजनिक यातायातको भाडा बढाएको जनाएको छ |
पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव ८१ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा शून्य दशमलव शून्य पाँच प्रतिशत भाडा बढाएको विभागले जनाएको छ । यसअघि गएको वर्षको साउन ३१ गते भाडा बढेको थियो ।

