दुई हजार रुपैयाँले बढ्यो सुनको मूल्य

अर्थ

नेपाली बजारमा आज(बुधबार) नेपाली बजारमा सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेर १ लाख ५४ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार तोलामा एक लाख ५२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो  ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ ।