एमालेले पार्टी कार्यालयको नयाँ भवन बनाउने, कीर्तिपुर–२ को खडेरीमा भवन शिलान्यासको तयारी

राजनीति

ललतिपुरको च्यासलस्थति पार्टी कार्यालयमा पन िदुई, तीन पटक बाढीको सामना गरेको नेकपा एमालेले नयाँ भवन नर्मिाण गर्ने भएको छ । बहिीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचविालय बैठकले स्थायी रूपमा भवन नर्मिाण गर्ने नर्णिय गरेको हो ।

बैठकका नर्णिय सुनाउँदै पार्टीका उपमहासचवि प्रदीप ज्ञवालीले २०७२ सालको वनिाशकारी भूकम्पपछ िकाठमाडौँ महानगरपालकिा –१४ मदन नगर बल्खुमा रहेको एमाले पार्टी कार्यालय ध्वस्त भएको र त्यसयताका ९ वर्ष वभिन्नि ठाउँमा भाडाका भवनमा बस्दै आएको बताए । तर अब भने स्थायी भवन नर्मिाणको तयारीमा रहेको उनले बताए ।

शुक्रबार कीर्तपिुर नगरपालकिा–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृत िभवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शलिान्यास हुने जानकारी उनले दएि । एमालेले काठमाडौँ कलंकी–तीनथानानजकिै १० देख ि१२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवन बनाउन लागेको हो।

२०७२ को भूकम्पका कारण बल्खुबाट वस्थिापति नेकपा एमाले मुख्यालय धुम्बाराही, थापाथली हुँदै हाल ललतिपुरको च्यासल पुगेको हो। त्यहाँ पन िबाढी र डुबानले दःख दएिपछ िनयाँ वकिल्प खोजएिको छ ।

एमालेका आठ लाख बढी पार्टी सदस्यहरु छन् । भवन नर्मिाणका लाग िभवन नर्मिाण कोष बनाएर बैंकमा अलग्गै खाता खोलएिको थयिो । प्रत्येक पार्टी सदस्यबाट सय रूपैयाँका दरले रकम पन िउठाइएको थयिो।

गत वैशाख ८ देख ि१० गतेसम्म गोदावरीमा गरएिको राष्ट्रयि प्रतनिधि िपरषिद् भेलामा समेत पार्टी कार्यालय भवन नर्मिाणका लाग िरकम संकलन अभयिान सञ्चालन गरएिको थयिो।