असोज २४ गते देखि अधिकांश क्षेत्रका कार्यालयहरू असोज २८ गते सम्म बन्द रहन्छन् । तर, बैंक तथा वित्तीय संस्थाहरूले भने दसैँ बिदामा पनि आफ्नो सेवा प्रदान गर्ने जनाएका छन् । बैंकहरूले आफ्नो सीमित शाखाहरूमा निश्चित समयको लागि खुला राखेर सेवा ग्राहीलाई सुविधा दिन लागेका हुन् । यसमध्ये केही बैंकले तुलनात्मक रूपमा धेरै शाखा खोलेर सेवा दिने कार्यतालिका बनाएका छन् भने केहीले निश्चित शाखा कार्यालय खुला गरेर ३ देखि ४ घण्टा मात्रै सेवा दिन लागेका छन् । हेरौँ दसैँ बिदाको समयमा कुन बैंकको कुन शाखा कहिले खुला हुनेछ ।
माछापुच्छ्रे बैंक

ग्लोबल आइएमई बैंक


राष्ट्रिय वाणिज्य बैंक

एनआइसी एसिया बैंक

लक्ष्मी सनराइज बैंक

हिमालयन बैंक

प्राइम बैंक

एभरेष्ट बैंक

नबिल बैंक



