विभेदै विभेदका माझ संघर्षरत छ नेपालको होटल उद्योग : विनायक शाह

होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मन्यता प्राप्त गर्न गरिएका प्रयासहरु विगत २० बर्ष देखि होटल उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मन्यता प्रदान गर्ने विषयमा चर्चा चलिरहेको रहेको छ तर अहिलेसम्म यसले निकास पाउन सकेको छैन । यसमा एउटा कुरा सत्य हो, या त हामी व्यवसायीले यसको आवस्यकता सरकारलाई बुझाउन सकेनौ अथवा सरकार तथा प्रशासन … Continue reading विभेदै विभेदका माझ संघर्षरत छ नेपालको होटल उद्योग : विनायक शाह