टुरिस्टको खडेरी, सुनसान एयरपोर्ट : बैक ऋणको पहाड, सङ्कटमा रूपन्देहीका होटल, टेन्सनमा बैक !

ग्राफिक्समा चित्रण गरिएको यो निराशाजनक अवस्था रूपन्देही जिल्लाको भैरहवा, लुम्बिनी क्षेत्रको होटल व्यवसायको हो, यहाँका अधिकांश होटल अहिले घाटमा रहेका छन्, सञ्चालन खर्चको जोहो गर्न समेत धौ:धौ पर्ने नाजुक हालतमा रहेका छन्। कारण प्रस्ट छ, करिब ४० अरब धनराशि राज्यले  लगानी गरेर निर्माण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा  निर्माण सम्पन्न भइसकेको २७ महिना बितिसक्दा समेत … Continue reading टुरिस्टको खडेरी, सुनसान एयरपोर्ट : बैक ऋणको पहाड, सङ्कटमा रूपन्देहीका होटल, टेन्सनमा बैक !