काठमाडौंको कालोपुलमा एक पुरुष मृत फेला

समाचार

काठमाडौं महानगरपालिका वडा नं ७ कालोपुल स्थित  एक घरमा एक पुरुष मृत फेला परेका छन् ।

आइतबार बिहान ती पुरुषको शव भेटिएको हो । उनी आफ्नै डेरामा मृत भेटिएका हुन् ।  शवको सनाखत भने अझै हुन सकेको छैन ।

यसबारे  अनुसन्धान   भइरहेको प्रहरीले जनाएको छ ।