हजारौँ युवाको बलिदान अनि दिनहुँ फर्किने रातो बाकसमा टिकेको अर्थतन्त्र
सरकारले विप्रेषणको भरमा अर्थतन्त्र धानेको भन्दै अलापिरहँदा , यसको अर्को पाटो भने निकै डरलाग्दो छ । विदेशमा रोजगारीका नाममा ज्यान गुमाउने नेपाली युवाको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्रै एक हजार ३४६ नेपाली युवाको विदेशमा मृत्यु भएको आधिकारिक तथ्याङ्क छ । यो त आधिकारिक मात्र हो , अझै कतिपय चोर बाटो … Continue reading हजारौँ युवाको बलिदान अनि दिनहुँ फर्किने रातो बाकसमा टिकेको अर्थतन्त्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed