के लचिलो मौद्रिक नीतिले सुधार्ला नेपालको पेचिलो अर्थव्यवस्था ?
अर्थमन्त्री विष्णु पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच मंगलबार भएको सहमतिको आधारमा नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति आगामी शुक्रबार मै ल्याउने भएको छ । हरेक वर्ष बजेट सार्वजनिक भएको केहीपछि केन्द्रीय ब्याङ्कले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ। गएका दुइ बर्ष कठोर कर्जा बिस्तार नीतिमा फोकस रहेको राष्ट्र बैंकले यस वर्ष भने … Continue reading के लचिलो मौद्रिक नीतिले सुधार्ला नेपालको पेचिलो अर्थव्यवस्था ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed