नेपाल प्रहरीका १३०८ जवान सहायक हवल्दारमा बढुवा [सूचीसहित]

समाचार

पाल प्रहरीका एक हजार ३०८ जना प्रहरी जवानहरुलाई सहायक हवल्दार पदमा बढुवा गरिएको छ ।

बढुवा समिति बैठकको निर्णय अनुसार मंगलबार उनीहरुलाई सहायक हवल्दार पदमा बढुवा सिफारिस गरिएको हो ।

जनपद प्रहरी समूहतर्फका प्रहरी जवानहरुलाई सोही समूहतर्फको प्रहरी सहायक हवल्दार पदमा बढुवाका लागि गरिएको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

[pdf-embedder url=”https://instakhabar.com/wp-content/uploads/2024/03/Nepal-Police-Badhuwa.pdf” title=”Nepal Police Badhuwa”]